विद्युत अपडेट

  • प्राधिकरण : ९४५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१७३ मे.वा.घन्टा
  • आयात : ४३१ मे.वा.घन्टा
  • निर्यात : २०८४९ मे.वा.घन्टा
  • ट्रिपिङ : २८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६९३५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३२१५ मे.वा.
२०८३ असोज २१, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

भोटेकोसी–त्रिशूलीमा भदौ १० गते आएको बाढी तथा त्यसबाट सिर्जित विपद् हालसम्मकै नौलो, ठूलो र विशेष प्रकृतिको भएकाले यस्ता अकल्पनीय विपद्बारे अध्ययन–अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । विपद्को प्रकृति र जोखिमबारे पूर्वअध्ययन तथा आकलन गर्न सके मानवीय तथा भौतिक क्षति कम गर्न सकिने उनीहरूको भनाइ छ ।

ऊर्जा खबर र मार्टिन चौतारीको संयुक्त आयोजनामा मंगलबार (असोज १३ गते) आयोजित ‘ऊर्जा नीति संवाद’को ३०औँ शृङ्खलामा मुख्य कार्यपत्र प्रस्तोता, टिप्पणीकार तथा विभिन्न क्षेत्रका सरोकारवालाले भोटेकोसी–त्रिशूली विपद्लाई अभूतपूर्व, अकल्पनीय, महाप्रलयकारी तथा विशेष प्रकृतिको विपद्का रूपमा व्याख्या गर्दै जलविद्युत् विकासका विद्यमान अभ्यास, डिजाइन, जोखिम मूल्यांकन, लगानी, बीमा तथा नीतिगत व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने धारणा राखेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३