images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको बिजुली भारतको भूमि हुँदै बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौता गर्ने विषयमा सैद्धान्तिक पक्षमा छलफल अघि बढेको छ । नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को शुक्रबार चितवनको मेघौलीमा सम्पन्न बैठकमा यस्तो सैद्धान्तिक छलफल भएको हो । 

भारतको प्रसारण लाइन सञ्जाल प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश लैजान उक्त बैठकमा छलफल भएको हो । नेपालका ऊर्जा सचिव गोपाल सिक्देल र भारतीय समकक्षी पंकज अग्रवालको नेतृत्वमा रहेको दुई देशको टोलीबीच छलफल भएको हो । 

उक्त छलफल अनुसार नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिट्टै यसबारे त्रिपक्षीय सम्झौता गरिने गरी छफल अघि बढेको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जनानकारी दिएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit