काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने प्रक्रियागत छलफल एक खुड्किलो माथि उक्लेको छ । बंगलादेश प्रतियुनिट ८.६ रुपैयाँभन्दा बढीमा नेपालबाट जलविद्युत् आयात गर्न सहमत भएसँगै यो प्रक्रिया नयाँ चरणमा प्रवेश भएको हो ।
‘बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)’ ले गत साता उक्त...}
काठमाडौं । नेपालको बिजुली भारतको भूमि हुँदै बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौता गर्ने विषयमा सैद्धान्तिक पक्षमा छलफल अघि बढेको छ । नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को शुक्रबार चितवनको मेघौलीमा सम्पन्न बैठकमा यस्तो सैद्धान्तिक छलफल भएको हो ।
भारतको प्रसारण लाइ...}
काठमाडौं । अघिल्ला छलफल तथा सम्झाैताहरूकाे निरन्तरता स्वरूप नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । यसअघि भारतकाे माउन्ट अबुमा भएकाे नेपाल-भारत सचिवस्तरीय बैठकमा भारतकाे बाटाे हुँदै ५० मेगावाटसम्म बिजुली बंगलादेश पठाउन उसले सहमति दिएअनुसार काम भएक...}