विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स पावर कम्पनीले आगमी साउन ३१ गतेदेखि साधरण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजनाले सर्वसाधरणका लागि छुट्याएकाृे साधारण सेयर निष्कासन गर्न लागेको हो । 

सय रुपैयाँ अंकित २४ लाख ६७ हजार ४०० कित्ता सेयरमध्ये २ प्रतिशत हुन आउने अर्थात ४९ हजार ३ सय ४८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत हुन आउने अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ । 

सार्वसाधारणले छिटोमा भदौ ५ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधिकत्तम ५० हजार कित्तासम्म आवेदन दिन पाउँनेछन् ।

कम्पनीेको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको इलाममा ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजना निर्माणधीन छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit