विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रेटवाल मोटर्सको विद्युतीय र इन्धन गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने भएको छ । यसका लागि ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

क र भि जि इम्पेक्सबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय र इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरे ।

उक्त समझदारीमा कम्पनीले बिक्री गर्दै आएको ह्याभल एसयुभी, पावर ब्राण्डका पिकअप र ओरा विद्युतिय सवारी साधन खरिद गर्ने गाह्रकलाई बैंकले ऋण उपलब्ध गराउने उल्लेख छ ।

गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ दिनभित्र बैंकले सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit