विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको ३ लाख ५५ हजार ६० कित्ता लिलामी मार्फत सेयर आवेदन दिने आज (कात्तिक २१ गते) अन्तिम दिन हो । कम्पनीले गत कात्तिक १४ गतेबाट खुल्ला गरेको लिलामी मार्फतको सेयर अवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । १६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । उक्त सयमभित्र आवश्यकता अनुसारको सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको हो । 

लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकत्तम सम्पूर्ण कित्ता लागि आवेदन दिन पाउँनेछन् । आवेदकले बोलपत्र पेस गर्दा न्यूनतम सय रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

 कम्पनीको संखुवाभामा ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना सञ्चालनमा छ । हेवा खोलाले २०६८ साउन २१ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको कमपनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit