images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । माया खोला हाइड्रो पावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सयर बाँडफाँड सम्पन्न गरेकाे छ । प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले सय रुपैयाँ अकिंंत दरको २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरेको हो ।

कम्पनीकाे सेयर किन्नका लागि ८२५७ जना आवेदकहरूले ७ लाख २६ हजार ८ सय ४० कित्ता सेयरला लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएकाे छ । कम्पनीकाे सेयर शुक्रबार बाँडफाँड भएकाे थियाे । १० कित्ता देखि ३० कित्ता आवेदकहरूलाई माग बमोजिम तथा ४० कित्ता देखि ६३०० सम्म आवेदन दिने आवेदकहरूलाई ३० कित्ताको दरले गरी जम्मा ८,२५७ जना आवेदकहरूलाई २,१५,६७० कित्ता सयर बाँडफाँड गरीएको छ । बाँकी रहेको सेयरको लागि ४० कित्ता देखि ६३०० कित्ता सेयरका लागि आवेदन दिनेलाइ २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता सेयर बाँडफाँड सम्पन्न गरिएको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूको लागि छुटयाइएको सेयर मंसिर २३ गते देखि पुस ८ गते सम्म आवेदन खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit