images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौैं । तेह्रथुम पावर कम्पनी लिमिटेड साढे २ करोड भन्दा बढीले घाटामा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७९/८० को तेस्राे त्रैमासकाे वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।

साउनदेखि चैतसम्मको अवधिमा २ करोड ७८ लाख ८ हजार ६ सय ३९ लाख रुपैयाँले घाटामा रहेको कम्पनीले सार्वजानिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको घाटा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष (आव) २०७८/७९ लाख १२ हजार २ सय ६५ रुपैयाँ घाटामा थियो ।

कम्पनीले यस अवधिमा जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ९ करोड ६८ लाख ७१ हजार ७ सय ८४ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि गत वर्षको तुलनामा घटेको हो । गत वर्ष १० करोड ६३ लाख ७१ हजार ३ सय ६३ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको तेह्रथुममा ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit