विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभरमा सबैभन्दा बढी विद्युत् खपत गर्ने ८० ग्राहकको सूची सार्वजनिक गरेको छ । प्राधिकरणले प्रत्येक प्रदेशस्तरमा सबैभन्दा बढी विद्युत् खपत गर्ने १०/१० गरी ७० ग्राहकलाई अन्त्यन्त महत्त्वपूर्ण ग्राहक घाेषणा गरी सूची सार्वजनिक गरेको छ । त्यस्तै, केन्द्रीय स्तरमा सबैभन्दा बढी विद्युत् खपत गरी नियमित महसुल भुक्तानी गरेका १० ग्राहकलाई सर्वाधिक महत्वपूर्ण ग्राहकको सूचीमा सूचीकृत गरेको छ ।

प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकको रूपमा आएपछि औद्योगिक ग्राहकसँग सम्बन्ध सुधार गरी विद्युत् खपत र महसुल भुक्तानीलाई चुस्त बनाउन ग्राहक प्रोत्साहनको अभियान सुरु गरेका हुन् । सूचीमा पर्ने ग्राहकलाई प्राधिकरणले औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्य समेत सुरु गरिसकेको छ ।

यस क्रममा बिहीबार र शुक्रबार मात्र कोशी र मधेश प्रादेशिक कार्यालय अन्तर्गतका अन्त्यन्त महत्वपूर्ण १०/१० ग्राहकलाई सम्मान गरिसकेको छ ।

केन्द्रीय स्तरका १० सर्वाधिक महत्त्वपूर्ण ग्राहक    

क्र.सं. प्रादेशिक कार्यालय वितरण केन्द्र उपभोक्ता 
१. मधेश प्रदेश कार्यालय  वीरगन्ज सवोत्तम स्टील लि.
२. लुम्बिनी प्रदेश कार्यालय  कृष्णनगर  विजय श्री स्टील प्रालि.
३. लुम्बिनी प्रदेश कार्यालय  परासी गोयल इस्पात प्रालि.
४. कोशी प्रदेश कार्यालय  बिराटनगर आरती स्ट्रिप्स प्रालि.
५. कोशी प्रदेश कार्यालय  दुहवी प्रिमियर स्टील प्रालि.
६. लुम्बिनी प्रदेश कार्यालय  भैरहवा  श्री स्टील प्रालि.
७. गण्डकी प्रदेश कार्यालय  कावासोती होङ्सी शिवम सिमेन्ट प्रालि.
८. कोशी प्रदेश कार्यालय  दुहवी हुलास वायर इन्डस्ट्री  लि.
९. कोशी प्रदेश कार्यालय  दुहवी स्वस्तिक रोलिङ मिल्स
१०. मधेश प्रदेश कार्यालय  सिमरा जगदम्बा वार्यस प्रालि

प्रदेशस्तरका ७० अत्यन्त महत्त्वपूर्ण ग्राहक

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३