विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ११, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । ‘दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ इन्डोनेसियाको राजधानी बालीमा अक्टाेबर ३१ देखि नाेभेम्बर २ सम्म अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन सम्पन्न भएकाे थियाे । सम्मेलनमा नेपाल, भारत लगायत विश्वभरिबाट विज्ञ, कार्यपत्र प्रस्तोता तथा प्रतिनिधिहरूको ठूलो सहभागिता थियाे । उक्त सम्मेलनका केही महत्त्वपूर्ण तस्बिरहरूः

साेतः  इन्टरनेशनल हाइड्राे पावर एशाेसिएसन(आइएचए)

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३