विद्युत अपडेट

  • प्राधिकरण : ९८८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७६० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५९०८ मे.वा.घन्टा
  • आयात : २५ मे.वा.घन्टा
  • निर्यात : १३९११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८० मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : २२८६ मे.वा.
२०८० असोज १६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसियन अफ नेपालले आज ( भदाै २६ गते) देखि ३१ गतेसम्मका लागि ‘नाडा अटो शो २०२३’ सुरु गरेको छ । मंगलबारबाट सुरु गरेको उक्त शाे अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।

अटाे शाेमा सानाठुला गरी विभिन्न सवारी साधन उत्पादक कम्पनी, आयातकर्ता तथा अन्य क्षेत्रका गरी १२० भन्दा बढी स्टल र ब्लकहरू राखिएको छ । शोमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा पेट्रोलियम कार लगायत अन्य विभिन्न खालका विद्युतीय कारहरू प्रर्दशनीमा राखिएको छ ।

शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहेकाे छ । ३१ गतेसम्म चल्ने शोमा २ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit