विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीको कोरोना परीक्षण नकारात्मक (नेगेटिभ) आएको छ । ११ दिनपछि बिहीबार परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

गत बैशाख १३ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा परीक्षण गर्दा कोरोना संक्रमित भएपछि मन्त्री रायमाझी नेपाली सेनाको छाउनीस्थित अस्पतालमा क्वारेन्टाइनमा बसेका थिए । स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनी २० गते घर फर्केका थिए ।

परीक्षणका क्रममा मन्त्री सहित उनकी श्रीमती, छोरा–छोरी, निजी सचिव नारायण खत्री र भान्से महेश पन्तीलाई समेत कोरोना पुष्टि भएको थिये । संक्रमणमुक्त भएपछि मन्त्री नियमति काममा फर्किने उनका निजी सचिव खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit