विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । लिवर्टी इनर्जी लिमिटेडको ४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पुस २५ गते सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै, कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने ७५ करोड रुपैयाँ बराबरको हकप्रद स्यर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल यो कम्पनीले ३ वटा जलविद्युत आयोजनामा काम गरिरहेको छ । लमजुङमा निर्माण सम्पन्न गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७९ मंसिर १७ गतेबाट व्यापारीक उत्पादन गरिरहेको छ । 

यसैगरी, १.६ मेगावाटका लोदो खोला साना जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको र २४.६ मेगावाटका् बडिगाड खोला जलविद्युत् खायोजनाको कनेक्सन एग्रिमेन्ट सम्पन्न भई उत्पादन अनुमतिपत्र प्राप्त गरी पिपिएको क्रममा रहेको कम्पनीका अध्यक्ष आत्मराम घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit