विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकक लागि निष्कासन गरेको सेयर २५ गते (बिहीबार) बाँडफाँड भएको हो । 

ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरूको लागि निष्कासन गरेको ११ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरेको प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । क्यापिटलकाअनुसार नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूको लागि निष्कासन गरिएको ४ लाख ३६ हजार ८ सय कित्ता सेयर पनि बाँडफाँड गरिएको हो ।

स्थानीयबासीको हकमा १० कित्ता देखि ३ हजार कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी सेयर बाँडफाँड गरिएको हो । 

यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि १० कित्ता देखि ३० कित्ता सम्म आवेदन दिने आवेदकहरूलाई माग बमोजिम ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरूलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने ९ हजार ५ सय ४१ जना मध्ये गोलाप्रथाबाट ६ हजार ८ सय ३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८ सय कित्ता सेयर बाँडफाँड भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit