काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो ।
११ करोड ७६ लाख ४५ हजार रकम बराबरको सय रुपैयाँ अंकित ११ ल...}
काठमाडौं । चिरख्वा हाइड्रो पावर लिमिटेडले असोज २३ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
जारी पूँजी ४० करोडको ३० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर मध्येको १० प्रतिशत अर्थात ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका ल...}
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरिरहेको बताए । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघको २८औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘धितोपत्र निष्कासन नियमावली अनुसार कम्तिमा दुई आर्थिक वर्ष फाइदा...}
काठमाडौं । जलविद्युत् आयोजना प्रबद्र्धक कम्पनीलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्न कडाइ गरिने भएको छ । जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीहरुले प्राथमिक सेयर (आइपिओ) जारी गर्न कम्पनीको आन्तरिक प्रतिफल (इन्टर्नल रेट अफ रिटर्न) १२ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको हो । धितोपत्र...}
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको करिब १३ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरकाे सेयर सर्वसाधारण...}
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले प्रभावित स्थानीयका लागि सेयर आवेदन अवधि थप गरेको छ । कम्पनीले प्रभावितका लागि भदौ १९ गतेदेखि खुल्ला गरेको सेयरमा माग बमोजिमको दरखास्ता नपरेपछि असोज १७ गतेसम्मका लागि आवेदन अवधि थप गरेको हो ।
जारी पुँजी १ अर्ब ९१ करोड २५ लाखमध्येको १० प्रतिशत अ...}
काठमाडौं । सर्वसाधारणले मिड सोलु हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि भदौ २९ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २ सय रकम बराबरको सय रुपैयाँ अंकित ६ लाख २१ हजार १ सय ७२...}
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न भदौ २७ गते (बुधबार) बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले जारी पूँजी ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७...}
काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ...}
काठमाडौं । सेवा हाइड्रो पावर कम्पनी लिमिटेडले आइपिओ प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सेयर प्रस्ताव पारितको लागी सभा आह्वान गरेको हो ।
सभामा प्रभावित स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत सेयर निष्कासन गर्न प्रस्ताव पारित गरिने...}