विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) मा रोजगारीको अवसर खुलेको छ । कम्पनीले रिक्त स्थान पदपूर्ति गर्न आवेदन खुलाएको छ ।

कम्पनीले मार्केटिङ र ब्रान्डिङ सहित कम्पनीको रणनितीक व्यापार योजना विकास गर्न, व्यापारकाे अवसर पहिचान गर्न, व्यापार विस्तार गर्न, प्रस्ताव प्रतिवेदन तयार गर्न, सम्झौता सम्बन्धि कार्य गर्नका लागि कर्मचारी माग गरेको हो ।

यसका लागि व्यापार प्रशासनमा स्नाकोत्तर उत्तिर्ण गरेको सँगै मेकानिल\इलेक्ट्रिक र सिभिल इन्जिनियरीङमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, हाइड्रो पावर क्षेत्रमा ३ वर्ष र व्यापार विकासका गतिविधिमा २ वर्षको अनुभव हुनुपर्नेछ ।

इच्छुक आगामी जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित आवेदन बुझाउनु पर्नेछ । आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यअनुभव भएकोले रोजगारीको सूर्वण अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit