images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । आयोगले सेयरधनी सदस्याका लागि छुट्याएको सेयर निष्कासन गर्न अनुमति दिएको हो । 

अरुण भ्याली हाइड्रो पावरले चुक्त पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ रकम बराबरको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीको संखुवासभामा ३ मेगावाटको पिलुवा खोला साना जलविद्युत आयोजना र ९.८४ मेगावाटको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छन् । 

यसैगरी, रिडी पावरले चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रकम बराबरको १ः०.५० को अनुपातमा अनुमति पाएको हो । कम्पनीको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत र २.४ मेगावाटको रिडी खोला गरी १०.९ मेगावाटको दुई जलविद्युत आयोजना सञ्चालनमा छन् ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit