विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चौधरी ग्रुपले चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनहरूमा शत प्रतिशत पार्टस् उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी पाइने भएको छ। ग्रुपले गत बर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपको ट्प होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरूमा साे सेवा दिने भएकाे हाे । 

ग्रुपद्वारा बितरित बेकोका सम्पूर्ण उत्पादनहरूमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी नेपाल अधिराज्यभरिका आफ्ना ४० बढी वटा सर्भिस सेन्टरहरूबाट यो सेवा निरन्तर रुपमा दिईरहेको र बेकोका उत्पादनहरूमा १२ बर्ष सम्मको पार्ट्स वारेन्टी रहेको चौधरी ग्रुपले जनाएको छ ।

हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ नामक योजना पनि नेपाली बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरूले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरूको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् । जसअनुसार वाशिङ मेसिन र वाशर ड्रायरको खरिदमा ६ के.जी. को सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। साथै एअर कन्डिसनर को खरिदमा ४,००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ । उक्त योजना मङ्सिर १५, २०७९ देखि सिमित अवधिका लागि लागु गरिएको छ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तीपुर, रबिभवन, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit