विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले आफ्नो सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ मा आर्जन भएको मुनाफाबाट सेयरधनी सदस्यलाई लाभांस दिने प्रस्ताव गरेको हो ।

सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत नगद लाभांस र ७.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिबाट भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सञ्चालक समितिले गरेको प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीको २५ औं वार्षिक साधारणसभा आगामी पुस २३ गते हुँदैछ ।

कम्पनीको रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजनाले विद्युत उत्पादन गरीरहेको छ । अहिले कम्पनीले सहायक कम्पनीमार्फत २ सय ७० मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

१४.८ मगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit