विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलार फार्म लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा सर्वसाधारणहरूका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा सोलार फार्मका अध्यक्ष आशबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । सोलार फार्मका अनुसार हाल कम्पनीको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ र चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको छ ।

सन् २०१७ मा स्थापित कम्पनीले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५ मेगावाटको सोलार आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । सन् २०२१ सेप्टेम्बर १४ देखि आयोजनाबाट व्यावसायिक उत्पादन भइरहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit