विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार सय २९ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो

कम्पनीले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको बोर्डबाट अनुमति मिलेपछि प्रतिकित्ता सय रुपैयाँ अंकित सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको

कम्पनीले २९ करोड ५१ लाख ९२ हजार सय रुपैयाँ बराबरको सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिएको

कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना निर्माण पुरा भई उत्पादन भएका् विद्युत १३२ केभी दोर्दी कोरिडोरमा जोडिनेछ आयोजनाको संरचनाको काम पुरा भएपनि प्रसारण लाइनकै कारणले विद्युत उत्पादन गर्न सकेको छैन् 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३