विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । फेदीखेला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाखको सर्वसाधारण सेयर निष्कासन गर्ने भएको छ । शुक्रबार (साउन ३० गते) समपन्न भएको  कम्पनीको पहिलो साधारणसभाले सेयर निष्कासन गर्ने निर्णय पारित गरेको हाे ।

कम्पनीले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँबाट बढाएर ७० करोड रुपैयाँ पुर्‍याउने र उक्त २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ बराबरको सर्वसाधारण सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीको भोजपुरमा ४.३ मेगावाटको जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेको छ । आयोजना २०८२ पुस अन्तिमसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३