विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न भदौ २७ गते (बुधबार) बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले जारी पूँजी ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट स्वीकृत प्राप्त हुने लगतै पहिलो चरणमा प्रभावित स्थानीयका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले इलाममा ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने  ७.६ मेगावाटको जोगमाई खोला स्मल जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३