images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ । उमेशप्रसाद थानीले पदबाट राजिनामा दिएपछि निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी तोकिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको छ । उनलाई नयाँ कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्मका लागि जिम्मेवारी तोकिएको जनाइएको छ ।

अहिले कार्यकारी निर्देशकका लागि विज्ञापन गर्ने तयारी भइरहेको साहले बताए । ‘खुल्ला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्न एक साताभित्र आवेदन खुल्ला गरिनेछ’ उनले भने ।

निगमका कार्यकारी निर्देशक थानीले गत मंसिर २७ गने राजीनामा दिएका थिए । उनको १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । थानीको राजीनामापछि रिक्त रहेको पदमा तत्कालका लागि साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit