विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनामा बाढी/पहिरोले ठूलो क्षति पुर्याएको असार लाग्नासाथ निरन्तर परिरहेको झरीका कारण मादमे खोलामा पानीको बहाब अत्याधिक बढ्दा आयोजनामा क्षति पुगेको हो

भीषण वर्षा भई पहिरो आउँदा निर्माणाधीन किलोमिटर लामो पहुँचमार्गको ७५ प्रतिशत भाग पुरेको मादमे खोला हाइड्रो पावर कम्पनीकी कार्यकारी अध्यक्ष सुसन कर्माचार्यले जानकारी दिइन् । उनका अनुसार आयोजनाको विद्युत केवल, ४८ हजार सय लिटर डिजेल, एक ड्रम ग्रेस ओइल, ड्रम हाइड्रो इलेक्ट्रिकल ओइल बाढीले बगाएको

साइटको क्याम्पको वटा कोठा पहिरोले पुरेको अहिलेसम्म पनि बाढीले गरेको क्षतिको पूर्ण विवरण आइसकेको छैन् बाढीले गर्दा करिब १० करोड रुपैयाँ बढीको क्षति भएको उनले बताइन् 

यसैगरी, सिन्धुपाल्चोकमा निर्माणाधीन .२७ मेगावाटको याम्बालिङ खोलामा पनि बाढीले क्षति पुर्याएकाे  लगातार आएको वर्षाले बलेफी खोलामा बाढी आउँदा साइट क्याम्पमा निर्माण गरिएको शौचालय, साइट अफिस भवन, स्टाफ क्वाटर, भान्सा घर बगाएको । विद्युतगृह साइट क्याम्पको सुरक्षाका लागि बनाइएको संरक्षण पर्खाल (प्रोटेक्सन वाल) पनि बाढीले बगाएको याम्बालिङ हाइड्रोपावर कम्पनीले जनाएको कम्पनीका अनुसार अहिले सम्पर्क हुन नसक्दा पूर्ण विवरण प्राप्त भएको छैन्

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३