काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राव...
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा भएको क्षतिले राजधानीको मुख्य आपूर्ति मार्ग अवरुद्ध भएसँगै काठमाडौँ उपत्यकामा पेट्रोलियम ग्यास (एलपीजी) को अभाव बढ्दै गएको छ ।
भोटेकोशी–त्रिशूली विपत्तिबाट आएको बाढी र पहिरोले धादिङको कृष्णभिरमा राजमार्ग खण्डलाई गम्भीर क्षति पु¥याएको छ, जसले ग...
रसुवा । अविरल वर्षासँगै भोटेकोसी नदीमा आएको भीषण बाढी र पहिरोले १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रमा ठूलो क्षति पुर्याएको ४ दिन बितिसक्दा पनि त्यहाँ कार्यरत ९३ जना कर्मचारी तथा कामदारको खोजी र उद्धार हुन सकेको छैन । सरकारको कमजोर उपस्थिति, भौगोलिक दुर्गमता, सडक सञ्जाल पूर्णतः विच्छेद हुँ...
काठमाडौँ । भदौ १० गते भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण नेपाल विद्युत् प्राधिकरणअन्तर्गत चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा कार्यरत सिभिल इन्जिनियर निराजन पंगेनीसहित १९ जना सम्पर्कविहीन भएका छन् । उक्त दिन बिहान ९:२५ बजेदेखि उनीसहित गाडीमा सवार ३ जना बेपत्ता भएका हुन् ।...
काठमाडौँ । त्रिशूली नदीमा जलप्रवाहको सतह पुनः बढेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना क्षेत्र पुनः जलमग्न भएको छ ।
पानीको सतह बढेपछि उद्धार कार्यमा खटिएका विज्ञ प्राविधिक, कर्मचारी तथा कामदारहरू सुरक्षित स्थानत...
नुवाकोट । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनरत २२ मेगावाटको चिलिमे जलविद्युत्गृहको विद्युत्गृहको सुरुङमा फसेका ६ जना कर्मचारी भदौ १० गतेदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ड्युटीमा रहेका सरोज पाण्डे, सन्तोष पाण्डे, मिनराज मोक्तान, तिलक थापा मगर र श्य...
काठमाडौँ । भदौ १० गते आएको भीषण बाढीका कारण अपर त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा परामर्श सेवामा कार्यरत ४५ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन् । उनीहरूको तत्काल उद्धार गर्न चिलिमे इन्जिनियरिङ्ग एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले अपिल गरेको छ ।
आयोजना सुपरिवेक्षण परामर्शदाताको र...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा सुचारु गरेको छ ।
बाढीका कारण प्रभावित खरानीटार, समुद्रटार, चौघडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकबाट व...
काठमाडौँ । रसुवा जिल्ला हुँदै बग्ने भोटेकोसी नदीमा तिब्बती भूमिबाट आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटमा निर्माण सम्पन्न भई सञ्चालनरत तथा निर्माणाधीन जलविद्युत् तथा सोलार आयोजनामा ठूलो क्षति पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण ४३१.१ मेगावाटका १२ आयोजनाबाट हुने विद्युत् उत्प...