images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको लिपिङ खोलामा निर्माणाधीन १६.२६० मेगावाटको लिपिङ खोला जलविद्युत आयोजनामा खटाउन ३ कर्मचारीको माग गरिएको छ । हिम रिभर पावर प्रालिले निर्माण गरिरहेको आयोजनामा खटाउन उक्त कर्मचारीको माग गरिएको हो । 

एक जना प्लान्ट इन्जिनियर, एक जना इलेक्ट्रिकल इन्जिनियर र एक जना सिभिल इन्जिनियरको माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्लान्ट इन्जिनियरका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नात्तक तह उतीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा पनि ५ वर्ष काम गरेको अनुभव हुनेपर्नेछ । 
इलेक्ट्रिकल इन्जियिरका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नात्तक तह उर्तीण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा पनि २ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । यसैगरी, सिभिल इन्जिनियरका लागि सम्बन्धीत विषयका स्नात्तक तह उर्तीण गरी हाइड्रो पावर क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । कम्पनीले २०७३ साउन १२ गते आयोजनाको उत्पादन अनुमतिपत्र लिई काम अघि बढाइएको छ । 

इच्छुक योग्य व्यक्तिले आगामी सूचना प्रकासित भएको १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदकले आवेदन दिदाँ बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवोदकमध्ये प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगारीमो अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit