विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

चितवन (भरतपुर) । नेपाल विद्युत् प्राधिकरणले चितवन भरतपुर नगरपालिकाकाे लप्टन डाँडा छेउका ४ वटा ट्रान्सफर्मरबाट आज (माघ १० गते शनिबार) ७ घन्टा विद्युत् आपूर्ति बन्द गर्ने भएकाे छ । घर नजिक रहेकाे पाेल जिर्ण भएकाे हुँदा त्यसलाई सार्नका लागि आपूर्ति बन्द गर्न लागिएकाे हाे ।

प्राधिकरणका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म  नारायणी फिडरअन्तर्गत पर्ने भरतपुर-१६ लखर्जिया चोक, शान्ति चाेक, लामा चोक र पन्चरत्न फिडरको आपूर्ति बन्द गर्नेछ । प्राधिकरणले माघ ७ गते नै उक्त काम गर्ने तालिका बनाएकाे थियाे । तर, त्यस ठाउँको जमिनमा चट्टानको पत्र हुँदा खाल्टो खन्न नसक्दा तोकिएको समयमा गर्न नसकिएको जनाएकाे छ ।

यसैगरी, काठमाडाैं उपत्यकाभित्र पनि एक घन्टा लाइन काटिने भएकाे छ । महाराजगन्ज वितरण केन्द्रकाे बाँसबारी फिडरअन्तर्गत पर्ने कपन मार्ग क्षेत्रमा लक्ष्मी बैंककाे ट्रान्सफर्मर मर्मत गर्न बिहान ११ बजेदेखि १२ बजेसम्म उक्त फिडर सट डाउन हुनेछ । यसबाट महाराजगञ्ज, कपनमार्ग, पीपलबाेट, गंगालाल अस्पताल क्षेत्रमा सेवा अवरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit