images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले  भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडकाे ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएकाे छ । बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

सय रुपैयाँ अंकित ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएकाे कम्पनीले जानकारी दिएकाे छ । कम्पनीका अनुसार अब सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ र दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

कम्पनीले कास्की जिल्लामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाकाे काम अन्तिम चरणमा पुगेकाे छ ।विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit