काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएकाले विशेष सुरक्षा तथा सावधानीका साथ काममा खटिन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले १४ बुँदे परिपत्र जारी गर्दै प्राधिकरण मातहतका सबै निर्देशनालय एवं आन्तरिक लेखा परीक्षण र...}