विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौ निलगिरी खोला हाइड्रो पावर कम्पनीले  निर्माणाधीन २ जलविद्युत  आयोजनाकाे विद्युत प्रणालीमा जाेड्न साढे ७ किलाेमिटर लामाे २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको कम्पनीले निर्माणाधीन ३८ मेगावाटको निलगिरी खोला ६२ मेगावाटको निलगिरी खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी बनखेत सबस्टेसनमा जोड्न प्रसारण लाइन निर्माणकाे प्रकृया अघि बढाएको हो

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीकाे नाममा अनुमति दिने प्रकृया अन्तिम चरणमा पुर्याएकाे छ ।  विभागले विद्युत ऐन २०४९ को दफा को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १३ बमोजिम कम्पनीलाई अनुमतिपत्र दिन लागेकाे हाे 

कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको विभाग तथा कम्पनीको कार्यालयमा आइपुग्ने गरी राय/सुझाव मागिएको हो

गण्डकी प्रदेशक, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन निलगिरी खोला को स्वीचयार्डदेखि निलगिरी खोला को स्वीचयार्डसम्म करिब किलोमिटर सिंगल सर्किट प्रसारण लाइन निर्माण हुने कम्पनीले जनाएको कम्पनीका अनुसार निलगिरी को स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको सबस्टेसनसम्म करिब . किलोमिटर डबल सर्किट लाइन निर्माण हुनेछ

निर्माण हुने . किलोमिटर लाइनमा २४ वटा टावर खडा गरिनेछ एउटा टावरदेखि अर्को टावरसम्मको दुरी १६१ देखि ४६४ मिटरसम्म हुनेछ  निर्माण सुरु भएको साढे वर्षमा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य प्रसारण लाइन पूरा भएपछि निलगिरी बेसिनमा निर्माणाधीन  सय मेगावाटका आयोजनाको विद्युत प्रवाह गर्न सकिनेछ

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३