विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
काठमाडौं– नेपालमा पहिलो पटक ‘स्काइवाक’ निर्माण हुने भएको छ । यो दक्षिण एसियाकै पहिलो स्वाइवाक हुनेछ ।

काठमाडौं– नेपालमा पहिलो पटक ‘स्काइवाक’ निर्माण हुने भएको छ । यो दक्षिण एसियाकै पहिलो स्वाइवाक हुनेछ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यले वन्डर्स नेपाल प्रालिले कमलादीमा स्काइवाक निर्माण गर्नेछ । लामो समयको  मेहनतपछि निर्माण प्रक्रिया अघि बढेको वन्डर्सका अध्यक्ष आर्कषण पोखरेलले बताए ।

‘मुलकका धेरै स्थान अवलोकन गर्यौं तर राजधानीभन्दा बाहिर त्यति उपयुक्त स्थान भेटिएन,’ उनले भने, ‘त्यसैले कमलादीमा १३.२ रोपनी जग्गामा २ सय करोड लगानीमा भवन बनाउने निर्णय गरियो ।’

सरकारको तर्फबाट पनि उचित साथ पाएको बताउँदै उनले २३ वर्षका लागि जग्गा भाडामा लिएको बताए । उनका अनुसार यसले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा छ ।’

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३