विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडको बरिष्ठ इन्जिनियर र पूर्वाधार इन्जिनियरको अन्तर्वार्ताका लागि १९ जना सिफारिस भएका छन । २०७९ जेठ १३ गतेको सूचना बमोजिम दरखास्त दिनेमध्ये १९ जना अन्तर्वार्ताका लागि सिफारिस भएका हुन् ।

कम्पनीले स्वीकृत मापदण्ड तथा मूल्यांकन कार्यविधि बजोमिज प्रारम्भिक छनोट (सर्ट लिस्ट) मा परेका ८ तहका सिनियर इन्जिनियर र ७ तहका पूर्वाधार सिभिल इन्जिनियरका लागि अन्तर्वार्ता तोकेको हो ।

कम्पनीले बरिष्ठ इन्जिनियरको लागि सिफारिस भएका कैलालीको उषा धामी र गुल्मीको राजेन्द्र पन्थीलाई चैत २१ (मंगलाबार) अन्तर्वार्ताका लागि बोलाएको छ । उनीहरूबाट एकजना नियुक्त हुनेछन ।

यस्तै, पूर्वाधार सिभिल इन्जिनियरका लागि सिफारिस १७ जनामध्ये ५ जनाको अन्तर्वार्ता २२ गते (बुधबार) हुनेछ । यस्तै, ५ जनाको २३ गते (बुधबार) र बाँकी ७ जनाको २४ गते (शुक्रबार) अन्तर्वार्ता हुने कम्पनीले जनाएको छ । उनीहरूबाट पनि एक जना मात्र नियुक्त हुनेछन । अन्तर्वार्ता बानेश्वरस्थित कम्पनीको कार्यालयमा हुनेछ । अन्तर्वार्तामा सहभागि हुँदा संकल कागजातसहितको उपस्थिती हुनुपर्नेछ ।

थप जानकारीका लागि, याे पनि हेर्नुहाेस्

अन्तर्वार्ताका लागि सिफारिस भएकाहरू

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit