विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धिताेपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ११ लाख १९ हजार कित्ता साधरण सेयर निष्कासन अनुमतिका लागि जेठ ३१ गते आवेदन दिएको हो ।

सय रुपैयाँ अंकित ११ करोड १९ लाख रकम बराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति पाउने लगतै सेयर निष्कासन गरिनेछ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईसि एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले सोलुखुम्बुमा ५ मेगावाटको बुकु कपाती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३