विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघको १९औं स्थापना दिवस सम्पन्न भएको छ । २०६० सालमा स्थापना महासंघकाे साधारणासभा बिहीबार जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो ।

नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्याउन नसकेको ठाउँमा महासंघले विद्युत सेवा पुर्याउँदै आएकाे छ । हालसम्म महासघले ५५ जिल्लामा ३०२ वटा सामुदायिक संस्थाहरू स्थापना गरी सेवा दिइरहेकाे छ । महासंघले ग्रामिण क्षेत्रमा विद्युत विस्तार गरेकै कारण उज्यालो नेपाल बन्न सफल भएको सभामा उपस्थितहरूले बताएका थिए । 

विद्युत नियमित गुणस्तरीय र सर्वसुलभ बनाउन, बिजुली खपत गरेर नेपाललाई औद्योगीकरणतर्फ लैजान, सामुदायिक संस्थाहरूले गरेको कार्यको राज्यले कदर गर्नुपर्ने बताएका थिए ।

महासघंले १९औं स्थापना दिवसकाे अवसरमा सामुदायिक संस्थाकोतर्फवाट तिमाल सामुदायिक विद्युत सहकारी संस्था काभ्रेलाई सम्मान गरेकाे छ । यसैगरी, प्रदिप यादव, सूर्यमान दोंग, पुर्व मन्त्रि तथा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ, विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीवहादुर सिंह, पुर्व मन्त्रि तथा जलश्रोत विज्ञ दिपक ज्ञवाली, सभामुख देवराज घिमिरे र पत्रकारीतातर्फबाट विद्युत संसार साप्ताहिकका सम्पादक भिमलाल श्रेष्ठलाई सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit