विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । संखुवासभामा ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ। कम्पनीको  आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

सञ्चालक समितिको २०८० असार १२ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यका लागि सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्ता पूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको हो । 

हप्रद सेयर प्रस्ताव पारित गर्न साधरण सभा अह्वान गरिनेछ । सभाबाट प्रस्ताव पारित हुने लगतै सेयर निष्कास गरी बाँडफाँड गरिनेछ ।कम्पनीको सेयर निष्कास गरी बाँडफाँड गर्न आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३