विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरी ६१ वटा उद्योगहरूले २२ अर्ब बढी रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० मंसिर मसान्तसम्म कुल ६१ वटा उद्योग (उपभोक्ता)हरूले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको हाे ।

बक्याैता बाँकी रहेकामध्ये ९ वटा ठूला उद्योगको लाइन काटेको प्राधिकरणले जनाएको छ । ९ वटा ठूला उद्योगले करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । बक्यौता रहेका अन्य उद्योगको लाइन पनि क्रमशः विच्छेद गर्दै जाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

काेसी प्रादेशिक कार्यालय विराटनगरमा ७ वटा ठूला उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरी ३ अर्ब रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी रहेको छ । मधेश प्रदेस कार्यालय जनकपुरमा २१ वटा उद्योगले ९ अर्ब ५४ करोड १७ लाख ११ हजार, बागमति प्रदेश प्रादेशिक कार्यालय, काठमाडाैं अन्तर्गत ३ उद्याेगले २ अर्ब ६३ कराेड ६६ लाख ७७ हजार रुपैयाँ तिर्न बाँकी छ ।

यस्ताे छ बक्याैता रहेका उद्याेगकाे सूची

 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit