विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकको याङग्री र लार्केको पानी मेलम्ची खानेपानी वितरण प्रणालीमा आपूर्ति गर्ने योजना कार्यान्वयनमा ल्याइने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

साथै, काठमाडौं खानेपानी सुधार आयोजना अन्तर्गत चक्रपथ बाहीरका क्षेत्रमा पाइप लाइन विछ्याउन १ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । मेलम्ची खानेपानी विकास समिती र ग्रामीण खानेपानी तथा सरसफाइ विकास समिती कोष खारेज गरिएकोले यी समिति बाट सञ्चालन हुदै आएका कार्य खानेपानी तथा ढल व्यवस्थापनबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३