काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु) मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ । हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्काे जोखिम बढी भएको भन्दै र लागत बढी लाग्ने भन्दै नयाँ स...}
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन रू चार अर्ब ५० करोड खर्च लाग्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा आयाजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कार्यकारी निर्...}
काठमाडौँबासीका घर–घरमा २०८० सालको माघ १ गतेदेखि मेलम्चीको पानी आइरहेको छ । विगत वर्षमा फागुन/चैत्रको अन्तिमतिरमात्रै आउने पानी यसपटक चाँडै आयो । उपत्यकाका १ लाख ५० हजार धारामा पानी आएको समाचार छ । एउटा धारा बराबर ४ लाख ५० हजार लागत परेको समाचार पनि बिबिसी नेपाली सेवाले दियो । यही सन्दर्भबाट था...}
काठमाडौं । सरकारले राज्यको अभिभारा, एक घर एक धारा अभियान साकार पार्न प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गर्ने जनाएको छ । अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उक्त कार्यक्रम दलितहरुको बस्तीको घनत्व रहेको ठाउँमा उच्च प्रा...}
काठमाडौं । सिन्धुपाल्चोकको याङग्री र लार्केको पानी मेलम्ची खानेपानी वितरण प्रणालीमा आपूर्ति गर्ने योजना कार्यान्वयनमा ल्याइने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
साथै, काठमाडौं खानेपानी सुधार आयोजना अन...}
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज (आइतबार) बाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्दबाट निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।
गत वर्ष (२०७८) असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आ...}
काठमाडौं । उपत्यकामा मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किलोमीटर लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा बढी क्षेत्रमा पुरानाे पाइपबाट वितरणा गरिने भएकाे हाे ।
पाइप परीक्षण हुन बाँकी आधाभन्दा बढी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी...}
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा चैतभित्र पानी पथान्तरण गरिने भएकाे छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनामा रहेकाे संरचनाको सरसफाइ अन्तिम चरणमा पुगेकोले चैत महिनाभित्र पानी पथान्तरण गर्ने तयारी भइरहेको मेलम्ची खान...}
काठमाडौँ । गत असार १ गतेको बाढी र पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सकिएको छ । आउँदो चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी ल्याउने तयारी भएको हो ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विस्फोट गराएर नदी सफाइ गर्ने काम...}
काठमाडौं । मेलम्ची नदीमा असार १ गतेदेखि आएको भीषण बाढीका कारण वितरण लाइनका १ सय ७० बढी विद्युतीय पोलमा क्षति पुगेको छ । बाढीले वितरण लाइनका पोल बगाउने, तार चुँड्याउने तथा पोल ढाल्ने गरेकाले क्षति पुगेको हो ।
शुक्रबार अपरान्ह ३ बजेसम्ममा ११ केभी वितरण लाइनका ७० वटा पोल बाढीले बगाएर बेपत्ता पारेको...}