images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवनको नारायणगढ, बाह्रघरे क्षेत्रको विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले शनिबार (भोली) सेवा बन्द गर्न लागेको हो ।

केन्द्र अन्तर्गत सिक्स–लेन आर्मी ब्यारेक, सिजी मल अगाडी ट्रान्सफर्मर सार्नका लागि नारायणगढ फिडरको विद्युत सेवा बन्द गर्न लागेको केन्द्रले जनाएको छ । सेवा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द हुनेछ ।

साथै, भरतपुर फिडर–२ पनि २ घन्टाका लागि सेवा बन्द हुने भएको छ । विद्युत सेवा बन्द हुँदा यी फिडरबाट वितरण हुने सम्पूर्ण क्षेत्र प्रभावित हुनेछ । तोकिएको समयअगावै काम पूरा भए निर्धारित तालिका अगावै सेवा सुरु गर्ने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit