काठमाडौँ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ । कम्पनीले लगानी विस्तारसँगै आफ्नो चुक्ता पुँजी बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ...