काठमाडाैं । माओवादी द्वन्द्वकालमा ‘अनन्त’ उपनामले चिनिने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तेस्रो पटक सरकारमा प्रवेश गरेका छन् । पहिलो र दोस्रो पटक सरकारमा जाँदा उनले क्रमशः शान्ति तथा पुनर्निर्माण र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
झलनाथ खनाल र बाबुराम भट्टराईको मन्...}
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विद्युतसँग सम्बन्धित प्रश्न उठाएर सांसदहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई र्याखर्याख्ती पारेका छन् ।
बैठकमा लोडसेडिङ, अनियमित विद्युत आपूर्ति, ट्रंक लाइन महसुल असुली, बाढी पहिरो लगायतका समस्यामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राल...}
काठमाडौं । निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राजिनामापछि आफ्नो राजनैतिक चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन् । पुनले मन्त्री पदबाट राजिनामा दिएको भोलिपल्ट सामाजिक सञ्जालमा आफ्नाबारेमा कुप्रचार गरिएकाले त्यसप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले सो...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद विघटन गरेपछि त्यसको बिरोध जनाउँदै पुनले पदबाट राजिनामा दिएका हुन् ।
पुन २०७४ मा भएको निर्वाचनपछि मन्त्री बनेका थिए । पुनसँगै संसद विघटनको विरोध गर्दै कृषि मन्त्री...}
काठमाडौं । ४ सय १७ मेगावाटको नलगाड जलाशय जलविद्युत आयोजनाको परामर्शदाताले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न थप समय मागेको छ । आयोजनाको परामर्शदाताले ४ वर्षमा पनि डिपिआर तयार नभएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष तेस्रो पटक थप समय मागेको हो ।
शुक्रबार मन्त्रालयले छलफलका ल...}
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय जलस्रोत नीति सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा जलस्रोत नीति सार्वजनिक गरेका हुन् ।
मन्त्रालयले जलस्रोत उपयोगसँग सम्बन्धित खानेपानी, सिँचाइ, विद्युत, जल उत्पन्न वि...}
काठमाडौं । रुसले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छा देखाएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेट्न मन्त्रालय पुगेको नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकभ नेतृत्वको रुसी टोलीले लगानी गर्ने इच्छा व्यक्त गरेको हो ।
रुसका २ ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल...}