काठमाडाैं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत आयोजनाका लागि लगानी सम्झौता भएको छ । ४ वित्तीय संस्थाले ५९४ करोड रुपैयाँ लगानी गर्ने गरी आज (जेठ १९ गते) सम्झौता भएको हो ।
शैलुङ पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको आयोजनामा नेपाल पूर्वाधार बैंक (निफ...}