काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत सचिवdf बढुवा भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको हो । हाल उनी मन्त्रालयकै विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।
गत भदौ १४ गते सचिव सुरेश आ...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १९ गतेको मन्त्रिस्तरीय निर्णयबाट दुई सहसचिवको जिम्मेवारी फेरबदल गरेको छ । मन्त्रालय विकास सहायता तथा प्रदेश समन्वय महाशाखा प्रमुख रहेका सहसचिव चिरञ्जीवी चटौतलाई विद्युत विकास विभागको महानिर्देशक र विभागको महानिर्देशक रहेका सन्दिपकुमार देवलाई मन्त्...}