काठमाडौं । भौतिक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रलाई प्राथमिकता दिन नसकेको, सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श नगरेको र सत्तामा हुँदा पनि आफूखुसी स्वविवेकमा पूर्वाधारका काम अगाडि बढाउने गरेको आरोप लाग्ने नेपाली काँग्रेसले यसलाई विस्तारै सच्याउँदै आएको छ ।
सडक पूर्वाधारदेखि ऊर्जा तथा जलविद्...}