काठमाडौँ । नेपालको नवीकरणीय ऊर्जामा सरकार र जर्मन विकास संस्था (जिआइजेड) बीचको ५० वर्षे यात्रा पूरा भएको छ । ऊर्जा पहुँच र नीति सुधारमार्फत नेपालको हरित रूपान्तरणलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जिआइजेडले यस क्षेत्रमा नयाँ इँटा थप्न विशेष सहयोग गर्दै आएको छ ।
नेपालले दिगो विकासको यात्राल...}