काठमाडौँ । ग्लोबल आइएमई बैंकलाई विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले परामर्श सेवा दिने भएको छ । बैंकलाई आइएफसीले जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रका परामर्श सेवा दिने विषयमा दुई संस्थाबीच समझदारी भएको हो ।
समझदारी अनुसार आईएफसीले बैंकको कर्जा, सञ्च...}
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध गरी सञ्चालनमा ल्याएको हो ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्ष...}
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड (जीसीपीएफ), बाट ३ अर्ब ३२ करोड २५ लाख रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ । बैंकले ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न ऋण लिन लागेको हो ।
जीसीपीएफ र बैंकबिच...}
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ग्लोबल आइएमई बैंक लिमिटेडबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फत कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता सम्पन्न भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरे । बै...}
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीका लागि वित्तिय विस्तारसम्बन्धि ग्लोबल आइएमई बैंक लिमिटेडसँग सम्झौता गरेको छ । सरकारले विद्युत खपत बढाउन विद्युतीय सवारीकाे प्रयाेग बढाउने भनिरहँदा बैंक र सवारी वितरकले वित्तिय विस्तार गर्न&n...}
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
क्...}
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।
शुक्रबार बैंकमा एक कार्यक्रम आयोजना गरी आर्थ...}
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा करिब ३ अर्ब ५८ करोड रुपैयाँ मुनाफा कमाएको छ । बैकले साउनदेखि चैत मसान्तसम्मको अवधिमा यति मुनाफा कमाएको हो ।
चालू आबको ९ महिनामा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन भएको बैंकले जनाएको छ । बैंकका अनुसार यो मुनाफा गत आर्...}