काठमाडौं । नेपालको विद्युत् प्रणालीको मेरुदण्ड मानिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माणमा लामो समयदेखि कायम रहेको अवरोध हटेको छ । हेटौंडाको हटिया क्षेत्रमा मुआब्जा विवादका कारण वर्षौंदेखि रोकिएको टावर निर्माण कार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको विशेष पहल...}
काठमाडौँ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सीमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्प...}
काठमाडौं । आन्तरिक प्रसारण प्रणाली सुधार तथा नेपाल र भारतबीच विद्युत व्यापार गर्ने उद्देश्यले निर्माणाधीन उच्च क्षमताको ४०० केभी हेटौंडा–ढल्केबर–इनरुवा डबल सर्किट प्रसारण लाइन आयोजनाको काम सुरु भएको एक दशकमा पनि सम्पन्न हुन सकेको छैन । ठाउँ–ठाउँमा स्थानीयबाट भाइरहेको अवरोधका कारण य...}