सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौंमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किँदा समस्या पुनः दोहोरिन थाल्यो...
हिमालय पर्वत तुलनात्मक रूपमा नयाँ पहाड हाे। भारतीय उपमहाद्वीपको टेक्टोनिक प्लेट सरेर युरेशियन प्लेटसँग ठोक्किँदा उठेका पहाडले हिमाली शृंखला बनेका हुन् । एक आपसमा अड्केर स्थिर बसेका टेक्टोनिक प्लेटहरूले आफूमा सञ्चित दबाब विसर्जन गर्न चिप्लिँदा भूकम्पहरू आउँछन् । त्यसैले, हिमाली क्षेत्रमा भूकम्पक...