नेपालमा जलविद्युत् विकासको इतिहास एक शताब्दीभन्दा पुरानो भए पनि यसको तीव्र विकास पछिल्ला दशकहरूमा देख्न सकिन्छ । समग्र मुलुकको आर्थिक विकासका लागि जलविद्युत्लाई एक भरपर्दाे र महत्त्वपूर्ण क्षेत्रका रूपमा लिइँदै आएको छ । विद्यमान अवस्थामा जलविद्युत् उत्पादनमा नेपाल आत्मनिर्भरताको दिशामा अघि बढि...
राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा ऊर्जा उत्पादनलाई प्राथमिकतामा राखिए पनि सामाजिक न्यायका मुद्दाहरूलाई सन्तुलनमा राख्ने विषय विश्वव्यापी चुनौती बनिरहेको छ । नेपालमा नयाँ–नयाँ जलविद्युत् आयोजना निर्माण चरणमा छन् । दशकौँको अनिश्चितता र नागरिक द्वन्द्वपछि नेपाल सरकारले ऊर्जा उत्पादन बढाउन दबाब दिइ...